विराटनगर, १९ असार । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पार्नुभयो । असोज २ गते ...