धादिङ, १४ असार । वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले टेलिफोन गरेर ...