काठमाडौं, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचार प्रसार गर्ने समय सकिएपछि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर ...