निर्वाचन लक्षित विप्लव समूहले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि जारी काठमाडौ, १३ असार । निर्वाचन बिथोल्ने प्रयोजनको लागि आफैंले बोकेको बम विस्फोट हुदा एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढीमा आफैले बोकेको बम विस्फोट भई नेत्रविक्रम चन्द्र विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो ...