बुटवल, २२ पुस । काठ ब्यवसायी तथा एमाले कार्यकर्ता बलु पौडेलको हत्याको बिरोधमा एमाले निकट युवा र बिद्यार्थीबाट रूपन्देही बन्दको आह्वान गरेको छ । बन्दका कारण बुटवल बजार र आसपासका क्षेत्रमा प्रभाव परेको छ । बजार पूर्ण रुपमा बन्द भएको छ । यातायातका साधन चल्न ...