Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १४ असार । मध्य असारको चटारो र झरी छिचोल्दै ३ वटा प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ । ५ नं. ७ नं.का पहाडी जिल्लामा बाहेक अन्यत्र बिहानैदेखि पानी परिरहेको छ । पानी परेपनि र केही ठाउंमा बम विस्फोटका घटना गराइएपनि ...