काठमाडौँ, २० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मेरो ...