काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि रातारात आफ्नो सरकार ढालेको बताएका छन्। आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अनुसन्धानले बुढानिलकण्ठ र बालकोटतिर संकेत गरेपछि रातारात सरकार ढालेको बताएका हुन्। ‘नक्कली भुटानी ...