सम्पादकीय : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालको अभूतपूर्व अवसरका रुपमा प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । ओलीले पहिलो पटक माओवादी केन्द्रको समर्थनमा २०७२ सालमा संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए । त्यो कार्यकाल आफैंमा ऐतिहासिक थियो । संविधानसभाबाट नयाँ संविधान जारी हुनेवित्तिकै पहिलो पटक ...