काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबीच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको हो । एक नेताले भने, ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अब अरू पदाधिकारीको हकमा सहमति ...