विराटनगर , ८ असार। कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेश सभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास ...