काठमाडौं १८ जेठ । मन्त्रिपरिषद्ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सिंगापुर भ्रमण स्वीकृत गरेको छ। आगामी जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वल्र्ड सिटीज समिटमा सहभागी हुन मेयर शाह त्यसतर्फ जाँदैछन्। सो भ्रमणसम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको ...