सिन्धुली । जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीको आयोजनामा जुनार पकेट क्षेत्र तिनकन्याको अनुगमन गरिएको हो । अनुगमनका क्रममा गोलञ्जोर गाउँपालिकाका वडा नं। ४ माझकुभिण्डे, आलेगाउँ लगाएतका ठाउँका जुनार बगैंचाको ...