सर्लाही , ८ चैत । सर्लाहीको बरहथवामा शनिबार राती एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । बरहथवा नगरपालिकामा बस्दै आएका उदयपुरको सुरुंङ्गा नगरापालिकाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । रामजीले गएराती सुनितामाथी कोठामा ...