काठमाडौं, ४ चैत । काठममाडौंको तारकेश्वर र टोखा नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी ...