काठमाडौँ, ३० फागुन । अनुहारमा बुढेउलीका रेखाहरु प्रष्ट देखिएपनि मानसिकरुपमा अझै देशका लागि केही गनु्पर्छ भन्ने अठोट बोेकेकि ८१ वर्षिया मनमाया वस्नेतको एउटा इच्छा पुरा भएको छ । बस्नेतको शरिरले राम्रोसंग काम गर्दैन, हिडडुल गर्न साहारा चाहिन्छ । आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भएपनि ...