काठमाडौं,२६ फागुन । बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको ज्यान गएपछि तनावग्रस्त बनेको छ । ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले गरेको आन्दोलनले उग्र रुप लिन थालेपछि तनाबग्रस्त बनेको हो । आन्दोलनकारीले राजमार्ग अवरुद्ध गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका ...