धनकुटा,२६ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब साढे ११ बजेतिर साँगरीगढी गाउँपलिका ६ कन्यापोखरीमा भेडेटारबाट राजारानी जाँदै गरेको को .१ त ५७६५ नम्बरको ट्याक्टर पल्टिँदा जिल्लाको चौबिसे गाउँपालिका ३ घर भएका ट्याक्टर चालक ३० वर्षका ...