काठमाडौं,१९ फागुन । आफैले बोकेको बन्दुकको गोली लागेर सेनाका एक जवानको ज्यान गएको छ । धनकुटाको सल्लेरीमा रहेको बरख गणमा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेकभित्र राति ड्यूटीमा खटिएको बेला जैशीलाई गोली लागेको बताईएको ...