काठमाडौं,१८ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि ...