काठमाडौँ,१४ फागुन । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको गाउँमा शहिद स्मृति पार्क बन्ने भएको छ । पार्कको एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको हो । बारपाक सुलिकोट गाउँपालिका ८ जराङस्थित रम्तेलको घर भएको ठाउँमा शहिदहरुको स्मृतीमा सभाहल ...