बारपाक, ११ फागुन । बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र ताकुकोटमा निर्माण हुन लागेको कार्यलय भवन तथा वडा नं ८ जराङ्मा निर्माण हुन लागेको शहिद स्मृति पार्कको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलन्यास गर्ने कार्यक्रम तय भएको छ । फाल्गुण १४ गते शहिद ...