चितवन,१७ माघ । चितवनको भरतपुरमा एक किशोरीले आत्महत्या गरेकी छन । बुधबार भरतपुर महानगरपालिका (२ क्षेत्रपुर बस्ने जग बहादुर मजकोटीकी छोरी १९ वर्षिय संगीता मजकोटीले आफ्नै कोठाको चुकुल लगाइ सिलिङ्ग फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले आत्महत्या किन गरिन् ...