धनुषा, २५ पुस । नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं २ का महासचिव किरणकुमार कर्णले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो । ...