नेपालगन्ज, २३ पुस । बाँकेको कोहलपुरबाट प्रहरीले पाटे बाघको छाला र हाडखोरसहित दुई जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले कोहलपुरको बसपार्क नजिकैबाट उनीहरुलाई सोमबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्नेमा गुराँस गाउँपालिका–२ दैलेखका ३६ ...