भक्तपुर, २२ पुस । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमाण बिजुक्छेले संसद्ले बनाएको ऐन कानून फेरि संसद्ले फिर्ता लिन नहुने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा आज आयोजित भक्तपुर नगरव्यापी “धाँ बाजा” प्रतियोगिता २०७५ का विजयीलाई पुरस्कार वितरण समारोहमा उहाँले कार्यान्वयनमा पनि राम्रोसँग नआइ संसद्ले बनाएको ...