काठमाडौं, २ पुस। प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अख्तियारका डिएसपी रविन्द्र खनाल मेट्रो, दिनेश घिमिरे जिप्रका बर्दिया र नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा भएका छन् । त्यस्तै डिएसपीहरु ...