काठमाडौं, २८ मंसिर । मकवानपुरको कैलाश गाउपालिका २ बैकुण्ठबाट ५ नाल भरुवा बन्दुक, गाँजा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ्ग जिल्ला रोयल गाउपालीका घर भैइ हाल चितवन इच्छामनकामना गाउपालीका बस्ने वर्ष ४० का गुन्जन घलान र ४२ वर्षको ठुलोकान्छा घलान रहेका छन् ...