ललितपुर, २७ मङ्सिर। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ ...