काठमाडौं, २५ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औ केन्द्रीय कार्यकारिणी र देश संघीयतामा प्रवेश गरेसंगसंगै सात वटै प्रदेशहरुकोप्रथम कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुंदैछ । यतिखेर इन्जिनियरिङ्ग क्षेत्रमा ब्यापक सुधार , समृद्घ नेपाल बनाउने अठोटका साथ दुईवटा मुख्य दुई राजनीतिक दलसंग सम्बद्घ ...