मेलम्ची, २२ मङ्सिर । सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी एकीकृत सेवा केन्द्र विस्तार गरेको छ । मेलम्ची नगरपालिका– ५ का स्थानीयवासीलाई पायकपर्ने गरी वडा नं ४ थकनीको पिप्लेमा नगरपालिकाले केन्द्र स्थापना गरेको हो । एउटै छानामुनी बर्थिङ सेन्टर सहितको स्वास्थ्य, आयुर्वेदिक, पशु ...