कैलाली,२१ मङसिर । कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले बुवा र ठुलोबुवाको हत्या गरेका छन् । आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै लम्कीचुहा नगरपालिका(४ बलिया गाउँका जहरीलाल चौधरीले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका हुन । आमा भने घाइते भएकी छन् । चौधरीले बुवा, ठुलोबुवा र आमालाई ...