काठमाडौं, १९ मङ्सिर। अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र उनको परिवारमाथि गत केहि दिन अघि मात्रै राजदुताबास कै निजीसहयोगी आङ्ग्छु शेर्पाले लगाएको आरोपबारे दुतावासले विज्ञप्ति निकालेर खण्डन गरेको छ। आरोप लगाउने आङ्ग्छु शेर्पाबारे दुतावासले उनि राजदुत निवासबाट सामान चोरेर फरार रहेको र सोको ...