तेह्रथुम, ८ मङ्सिर । तेह्रथुमको म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन दुग्ध उत्पादक सहकारी संस्थामा ९१ जना किसानले दूध बेच्छन् । सहकारीमा पनि किसानकै शेयर लगानी छ । सहकारीले शेयर सदस्य किसानको आर्थिक उन्नतिका लागि आफ्नै दुग्ध चिस्यान केन्द्र र सङ्कलन केन्द्रबाट दूध जम्मा गरी बजारसम्म पु¥याउने ...