राजविराज, २५ कात्तिक । छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् । छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धिसँगै प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिका सदस्य व्यस्त छन् भने उनीहरुलाई ...