पाल्पा ,२० कात्तिक । तिहार भाईटिका नजिकिदै जादाँ पाल्पाका ढाका पसलहरुमा भिडभाड बढेको छ । टिकाको दिन, दिदि बहिनीहरुले दाजुभाई लाई निधारमा सप्तरङ्गि टिका, शरिरमा फूलको माला र शिरमा पाल्पाली ढाका टोपि लगाउने परम्परा रहदै आएको छ । भाई टिकाको दिन दिदि बहिनीले दाजु ...