दाङ,१५ कात्तिक । यातायात व्यवस्था कार्यालय राप्तीले बिचौलियालाई प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीहरुले यातायातमा बिचौलियाहरुको विगविगी भएको गुनासो गर्न थालेपछि कार्यालयले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएको हो । गेट बाहिर पनि ‘बिचौलियालाई प्रबेश निषेध’ भनेर ब्यानर टाँगिएको छ । ब्यानर टाँगेपछि अहिले बिचौलियाहरु भित्र छिर्न ...