दुल्लु, १२ कात्तिक । धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण दैलेखलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा तस्वीर प्रदर्शनी गरिएको छ । जिप्रकाको आयोजना तथा दैलेख उद्योग वाणिज्य सङ्घ दैलेख, दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाको सौजन्यमा प्रदर्शनी गरिएको प्रजिअ लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । ...