काठमाडौं १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गर्न लागेको चियापान कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नजाने भएका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने भएका हुन् । नेकपाले दशैँ, तिहार, छठलगायत समस्त नेपाली ...