काठमाडौं, ९ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीले शुक्रबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । यचुरी बिहीबार नेपाल भ्रमणमा ...