काठमाडौं, ८ कात्तिक । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिलाई एक युवकले बलात्कार गरेका छन। सोल्टीमोड बस्दै आएका ३० वर्षीय समीर पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेका हुन । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ...