तनहुँ,३० असोज । पृथ्विराजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी–५ बेलचौतारमा हिजो साँझ बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ । जोमसोमबाट काठमाडौँ जादै गरेको बा ४ ख ८७७२ नम्बरको बसले ग ४ प ३५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शुक्लागण्डकी–८ ...