काठमाडौं,२८असोज । नयाँदिल्लीबाट आठ नेपाली महिलाको उद्धार गरिएको छ । मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको हो । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट नयाँदिल्ली पु¥याइएकका थिए । पाँच जनालाई इरान र तीन जनालाई कुवेत ...