कञ्चनपुर, २० असोज। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर श्रीमती बनाउन वा बेच्नका लागि लगेको भन्नेबारे स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको ...