भरतपुर,१३ असोज । निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, ...