बुटवल, १० असोज । लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ । सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी उपभोक्ता पसल सञ्चालन भएको अध्यक्ष गङ्गालाल सापकोटाले जानकारी दिनुभयो । उहाँले कृषिको उत्पादन र ...