काठमाडौं,६असोज । छोरीलाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुरमा बाबु पक्राउ परेका छन् । बलात्कारमा परेकी १२ बर्षीया बालिकाको नेपालगन्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो । बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइएको छ ...