काठमाडौं १९ भाद्र । काठमाडौको नागढुंगाबाट नक्कली सुन सहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दे नक्कली सुनलाई सक्कली भनि बेच- बिखन गर्ने उद्देश्यले ओसार प्रसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नागढुंगामा चेकजाँच गर्ने क्रममा ६ जना पक्राउ ...