काठमाडौं । वीर अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरु नै अन्यायमा परेको तथ्य सार्वजनिक भएको छ । बुढवा भएको महिनौं दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले पदस्थापनका लागि अग्रसरता नदेखाउँदा चिकित्सक मारमा परेका हुन् । वीर अस्पतालमा कार्यरत बरिष्ठ न्यूरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीको बढुवा भएको चार महिनाभन्दा ...