रौतहट, १६ भाद्र । थारु कल्याणकारिणी सभामा निर्वाचन अधिकृत र केन्द्रिय सदस्यले मनोमानी गर्न थालेपछि विवाद उत्पन्न भएको छ । भाद्र १४ र १५ गतेको कार्यक्रम अन्तरगतको बन्द सत्रमा शुक्रबार साँझ अबेर सम्म पनि अध्यक्ष पदको लागि सहमति जुट्न नसक्दा निर्वाचन प्रकृयामा नगएर थारु कल्याणकारिणी ...